छोरीको सामाजिक सुरक्षा (सम्पादकीय)
गोरखापत्र अनलाइन
असार १८, २०७८ शुक्रबार
सङ्घीय नेपालका तीनै तहका सरकारले वार्षिक बजेट तथा कार्यक्रममा सामाजिक कल्याणका विभिन्न कार्यक्रम ल्याउने गरेका छन् । झट्ट हेर्दा त्यस्ता कार्यक्रम प्रतिस्पर्धात्मक पनि देखिन्छन् । नागरिक लक्षित धेरैभन्दा धेरै सामाजिक सुरक्षा तथा लोक कल्याणका कार्यक्रम ल्याउनु र स्थानीय आवश्यकताका आधारमा योजना बनाई तथा स्रोत परिचालन गर्नु सङ्घीय शासनको सौन्दर्य नै हो । सङ्घीय तथा स्थानीय सरकारले महिला, दलित, पिछडिएको वर्ग,...