सुर्ती सेवन छोडौं
गोरखापत्र अनलाइन
असार ५, २०७८ शनिबार
चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, हुक्का वा कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा आदि सुर्तीजन्य पदार्थ करिब चार सय अति हानिकारक रासायनिक तŒव हुन्छन् । जसमा करिब ६० प्रकारका प्राणघातक क्यान्सर गराउने तŒव पनि हुने विभिन्न अनुसन्धानले देखाएका छन् । खासगरी सुर्तीमा खो