महामारीमा सुशासन अपरिहार्य
गोरखापत्र अनलाइन
असार ६, २०७८ आईतवार
सुन्दा राम्रो सुनिने र भन्दा मानिने सुशासनको व्यावहारिक कार्यान्वयन पक्ष अति नै चुनौतीपूर्ण छ । कुनै पनि मुलुकको सुशासनको मियो त्यहाँको सरकार हो; तथापि बहुस्तरीय शासकीय संरचनाको प्रभाव रहेको हाम्रो वर्तमान शासन प्रणालीमा सुशासनको प्रत्याभूति दिलाउनका लागि सरकारका अतिरिक्त निजी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्थाको साथै आम नागरिकसमेत सजग, सचेत र जिम्मेवार हुनुपर्छ ।
नेपालको परिप्रेक्ष्यमा...