न्यायमा ज्येष्ठ नागरिकको पहुँच
गोरखापत्र अनलाइन
असार १, २०७८ मंगलवार
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथि हुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ । ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार पारिवारिक हिंसा चक्रको एक हिस्सा पनि हुन सक्छ । सारांशमा ६० वर्षमाथिका व्यक्तिका...