बलियो नेपाल (सम्पादकीय)
गोरखापत्र अनलाइन
बैशाख १२, २०७८ आईतवार
भूकम्पपछिको पुनर्निर्माणकार्य आगामी असार मसान्तभित्रै सम्पन्न गर्ने र बाँकी काम सम्बद्ध मन्त्रालय वा निकायबाट नियमित गरिने भएको छ । भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा यस्तो जानकारी दिइएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पका कारण ३२ जिल्लामा क्षति भएका निजी आवास, विद्यालय, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन, धार्मिक, साँस्कृतिक भौतिक संरचनाको निर्माण...