भानुबारे रोचक तथ्य
गोरखापत्र अनलाइन ,
असार २९, २०७७ सोमबार
श्रीकृष्ण आचार्यभन्दा अगाडि नौ पुस्तासम्मको नाम सूर्योपाध्याय आचार्य, सुनन्दोपाध्याय आचार्य, इन्द्रमणि उपाध्याय आचार्य, विष्णुहरि उपाध्याय आचार्य, मणिकण्ठोपाध्याय आचार्य, स्थानेस्वरोपाध्याय आचार्य, ऋषिश्वरोपाध्याय आचार्य, बालानन्दोपाध्याय आचार्य, अग्नीश्वरोपाध्याय आचार्य हो । आचार्यहरूको सेन राजाहरूसँग राम्रो सम्बन्ध रहेकाले बिर्ता बक्सिस पाएकाबाट थाहा पाउन सकिन्छ । अग्निश्वरका सन्तान जन्मिँदै मर्दै...