प्रधानमन्त्रीविरुद्ध अनुचित आक्रमण
गोरखापत्र अनलाइन ,
असार २६, २०७७ शुक्रबार
हालका दिनमा नेपालको राजनीतिक परिवेश सङ्कटबाट गुज्रेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बल्झेको विवादले राष्ट्रको राजनीतिक स्थिरता खल्बलिने मात्र होइन, राष्ट्रको भविष्यलाई नै नराम्ररी प्रभावित पार्नसक्ने सम्भावनाबाट जनमानस सशङ्कित छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी जयन्तीका अवसरमा गत असार १४ गते व्यक्त गर्नुभएको विचारलाई लिएर नेकपा स्थायी समितिले गम्भीर प्रश्न उठाएपछि सार्वजनिक...