तरुल, पिँडालु, सक्खर र चाकुको व्यापार (फोटोफिचर)
गोरखापत्र अनलाइन
पुष २९, २०७७ बुधबार
हरेक चाडपर्वको फरक बिशेषता र महत्व छन् । नेपालीहरुले मनाउने चाडपर्वमा फरक परिकार खाने गर्दछौ । दसैँमा मासुको परिकार र तिहारमा सेलरोटीको महत्व भएझै माघे संक्रान्तिका लागि नेपालीहरुले विशेष खानेकुरा खाने गर्दछन् । माघे संक्रान्तिमा खाइने खानेकुरा तरुल र चाकु हो ।
बिहीबार माघे संक्रान्ति मनाइन्छ । यो पर्वमा प्रयोग गरिने तरुल र चाकुको व्यापार यो साताको सुरुवातबाटै भैरहेको छ । भोलि बिहीबार माघे संक्रान्तिमा अनिवार्य...