माघे सक्रान्ति नजिकियो, टोखामा बन्न थाल्यो चाकु
गोरखापत्र अनलाइन
पुष २०, २०७७ सोमबार
घको पहिलो दिन अर्थात माघे सक्रान्तिका विशेष रूपमा घ्यू, चाकु र तिलको लड्डु खाएर मनाइन्छ । राजधानीमा आउने चाकुमा टोखाको चाकु निकै प्रख्यात छ । टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्व राख्ने गरेको छ । चाकुसँग घ्यू, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने प्रचलन छ ।