गोठेमलका कारण फल्यो बैतडीमा ‘अर्गानिक ’ तरकारी ! ( फोटोफिचर)
गोरखापत्र अनलाइन
पुष १, २०७७ बुधबार
उत्पादन बढाउन पछिल्लो समय तरकारीमा युरिया जस्ता मलखाद र विषादीको अत्याधिक प्रयोग भइरहेको बेला बैतडीको तिरखडेनी गाउँमा गोठेमल बाहेक अन्य आयातित मलखाद र विषादीको प्रयोग नगरी अर्गानिक तरकारी फलेको छ । बैतडीको दरशथचन्द नगरपालिका–१०, महाकाली किनारको तिरखडेनी गाउँमा भर्खरै महाकाली नदीको पानी लिफ्ट गरेर सिँचाई सुविधा पुगेको छ । गाउँमा सिँचाई पुगेपछि स्थानीय किसानले बारीमा काउली, टमाटर, रायो, धनियाँ, आलु फलाउन सुरु गरेका...