दाह्रेगौडा, जहाँ नौ राष्ट्रका झण्डा फरफराउँछन (फोटो फिचर)
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७७ बिहीबार
समुन्द्री सहतदेखि करिव दुई हजार पाँच सय मिटर अग्लो दारेगौडा पहाड । उच्च भागमा रहेको समथर भाग, जहाँबाट आँखै अगाडी देखिन्छन दन्तलहर जस्तै हिमश्रृङखला । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीस्थित दाह्रेगौंडा क्षेत्रमा पुग्ने प्राकृती प्रेम जो कोहीलाई पनि आह ! लाग्छ ।
प्राकृतिक छटाले परिपूर्ण दारेगौडा क्षेत्रको पर्यटन विकासमा प्रर्याप्त पूर्वाधार अभाव भए पनि आन्तरिक पर्यटकहरुको रोजाईमा पर्न थालेको...