माओवादी राष्ट्रिय सम्मेलन : जलवायु परिवर्तनका मुद्दा विशेष प्राथमिकतामा
रासस
पुष १०, २०७८ शनिबार
नेपालका राजनीतिक दलको प्राथमिकतामा जलवायु परिवर्तनका कारण प्रकृति र मानव जीवनमा परेको प्रभावका विषयमा कुनै पनि ठोस एजेण्डा र कार्यक्रम पर्न सकेको छैन । अमूर्त राजनीतिक भाषण, एक अर्काप्रति आरोप प्रत्यारोप तथा तत्काल पूरा हुन नसक्ने सपना नै प्रमुख विषय बनीरहेका छन् ।