चलचित्रमा जनताको अधिकार
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
चलचित्र ‘आमा’देखि आजसम्म आउँदा धेरै चलचित्र निर्माण भइसकेका छन् तर राष्ट्रियता, प्रजातन्त्र र देशभक्तिका विषयमा जनतालाई जागरुक गराउने चलचित्र भने एकाध मात्र बनेका छन् । चलचित्र ‘बलिदान’, ‘जन्मभूमि’, ‘वीर गणेशमान’, ‘भीमदत्त’, ‘दशगजा’, ‘उमा’जस्ता केही चलचित्रले देश, समाज, राष्ट्रियता र प्रजातन्त्रको वकालत गरेका थिए । रामेशको सङ्गीत/संवाद, मोदनाथ प्रश्रितको कथा तथा तुलसी घिमिरेको निर्देशनमा बनेको ‘बलिदान’ मुख्यगरी...