दुई दसकपछि शिव र गौरी एकसाथ
गोरखापत्र अनलाइन
भाद्र १९, २०७८ शनिबार
अभिनेता शिव श्रेष्ठ र गौरी मल्लको जोडी २३ वर्षपछि देख्न पाइने भएको छ । यो जोडीलाई २३ वर्षअघि चलचित्र ‘धर्मसङ्कट’मा देखिएको थियो । अहिले चलचित्र ‘डाँडाको वरपीपल’मा यो जोडी देखिन लागेको हो । चलचित्रमा शिव र गौरी नायक सलोन बस्नेतको मातापिताको भूमिकामा देखापर्नु हुनेछ । चलचित्रको छायाङ्कन भइरहेको छ ।
चित्लाङ क्षेत्रमा छायाङ्कन भइरहेको यो चलचित्रमा शिव र गौरीका अलावा भुवन केसी