विश्वेश्वरको साहित्यिक चिन्तन
गोरखापत्र अनलाइन
श्रावण ९, २०७८ शनिबार
विश्वेश्वरप्रसाद कोइराला (विप्र) नेपाली राजनीतिका शिखर पुरुष थिए । उनको नेपाली राजनीतिमा हस्तक्षेपकारी प्रभाव आफ्नो देहावसान भएको चार दशकपछि पनि दृष्टिगोचर भइरहेकै छ । १६ वर्षको उमेरदेखि उनका साहित्यिक रचना सुरुताका हिन्दीमा र पछि इतिहासज्ञ सूर्यविक्रम ज्ञवालीको प्रेरणाबाट नेपालीमा प्रकाशित हुन थालेका थिए । उनी गुरुप्रसाद मैनालीका समकालीन कथाकार हुन् । साहित्यिक रचनाबाहेक २००५ सालदेखि जीवनको अन्तिम कालसम्म...