लयमा अमेरिकी जीवन
गोरखापत्र अनलाइन
श्रावण ९, २०७८ शनिबार
जीवन आफ्नो गतिमा चलिरहेको हुन्छ । विश्वमा जे–जस्ता परिस्थिति देखिए पनि समय निरन्तर आफ्नो गतिमा चलेको हुन्छ । त्यसैअनुरूप जीवन पनि सुख–दुःख, अप्ठेरा, सजिला सबै परिस्थिति झेल्दै समयको गतिसँगै चलिरहेको हुन्छ । तर, यस जीवनलाई सबैले आ–आफ्नै किसिमका लयमा बिताइरहेका हुन्छन् र त्यही लयको चालमा जीवन गतिशील भइरहेको हुन्छ । यसै लयलाई जीवन जिउने कला पनि भनिन्छ र यसका बारेमा धेरै दर्शन, इतिहास र आख्यान लेखिएका छन् । विश्वमा विभिन्न...