यात्राको मार्गचित्र (कविता)
कस्तो आँधी चलेको हो देशमा निहितार्थको ? पक्कै लेखिन्छ लेखिन्छ इतिहास यथार्थको वर्तमान बनी स्तब्ध बस्ने हो कतिसम्म खै ? मार्गचित्र बनोस् स्पष्ट पक्का भविष्यसम्मकै !
परिधि र परिभाषा ( कविता )
जिन्दगीको परिधि कसैले नाप्न सक्तैन जिन्दगीको सिङ्गो परिभाषा कसैले दिन सक्तैन फरक परिवेश, भोगाइ, र दृष्टिकोणका
श्री ३ का ३ चिठी
विक्रम संवत् १९१३ मा श्री ५ सुरेन्द्रबाट कास्की र लमजुङका महाराजाको उपाधि पाएपछि श्री ३ बनेका जङ्गबहादुर राणा औपचारिक रूपमा ‘श्रीप्राइमिनिन्ष्टर् यान् कम्यान्डर इन् चीफ् जनरल जङ्गबहादूरकुँवर रारााजी वर्मा’ (यसै लेखमा प्रस्तुत जङ्गबहादुरका पत्रहरु, केहीमा पदवियोग गरिएको छ) भनेर चिनिन्थे र यो पहिचान अगाडि ‘श्रीमद्राजकुमारात्मज’ पनि थपिएको पाइन्छ । उनको यो पहिचान र प्रशस्ति उनको युरोप यात्राको विवरण ‘जङ्गबहादुरको...
एक ज्यान दुई जुनी
यताको दुई दशकमा आत्मवृत्तान्त साहित्यले नेपाली बजारमा राम्रै प्रवेश पाएको छ । अन्तर्राष्ट्रिय अभ्यास लामो भए पनि नेपाली समाजमा बी.पी. कोइरालाको आत्मवृत्तान्त प्रकाशनमा आएपछि यो विधाले पखेटा फिँजाएको हो । तर आत्मवृत्तान्त विधाका सबै पुस्तकलाई एउटै तराजुमा राखेर हेर्न मिल्दैन । कुनै कृति व्यक्तिको स्वप्रशंसाकै गोलाद्र्धमा घुमिरहेको हुन्छ । व्यक्तिको अनुभव समाजमा प्रवेश पाउनु नराम्रो होइन ।
झुट : कला कि कलङ्क ?
ऐतिहासिक कलाकृतिहरूलाई चिन्तन मनन गर्दा कहिलेकाहीँ अप्रत्याशित नतिजा निकाल्न पनि विवश हुनु पर्छ । कुरुक्षेत्रको युद्धमा जब आचार्य द्रोणले पाण्डव पक्षमा हाहाकार मच्चाय तव श्रीकृष्णको प्रेरणाले भीमले दाजु युधिष्ठिरलाई अश्वत्थामा मरेका खबर भन्न उक्साए । त्यो झुट नै थियो तर अधर्म थिएन भनिन्छ । के झुट पनि अधर्म हुदैन ?