शिक्षा र राष्ट्रियता
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७७ शनिबार
शिक्षालाई चेतनाको स्रोत मानिन्छ । शिक्षा प्राप्तिका माध्यम समयसँगै परिवर्तन पनि हुँदै जान्छन् । जे–जस्तो सिक्यो, सिकाइयो, पढ्यो, पढाइयो, व्यक्तिले त्यस्तै ज्ञान वा क्षमताको आर्जन गर्दै जाने हो । शिक्षाले मानिसलाई अनुशासित, विवेकशील, सुसंस्कारित र बुद्धिमान व्यक्तिका रूपमा रूपान्तरित गर्छ । यसले समाज वा देशका लागि एक सुयोग्य, सामथ्र्यवान् र असल नागरिक बनाउँछ । शिक्षाको आवश्यकता र महŒवमाथि सधैँ चर्चा परिचर्चा हुँदै...