साहित्यिक पत्रकारिताको गति
गोरखापत्र अनलाइन
फाल्गुन १५, २०७७ शनिबार
पत्रकारितालाई राज्यको चौथो अङ्ग मानिन्छ । किनकि यसले प्रजातान्त्रिक राज्यका तीनवटा अङ्ग (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका)लाई खबरदारी गरिरहन्छ । साहित्यिक पत्रिकारिताको अभीष्ट पनि खबरदारी गर्ने नै हो । यसले अप्रत्यक्ष रूपमा समाज र सत्तासीनहरूलाई शिष्ट र विशिष्ट ढङ्गले सचेत गराउने काम गर्दछ । तर विडम्बना के छ भने राजनीतिमा बामे सर्नेहरूले साहित्यिक धरातलमा उभिएर राजनीतिक जग निर्माण गर्छन् र उभिन सक्ने...