logo
२०८० चैत्र १५ बिहीवार



युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत : स्पेनी प्रधानमन्त्री

अन्तर्राष्ट्रिय |


युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत : स्पेनी प्रधानमन्त्री


म्याड्रिड, चैत २१ गते । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले सोमबार युक्रेनमा सम्भावित ‘नरसंहार’ को सङ्केत देखिएको बताउनुभएको छ। रूसी सेनाले युक्रेनी नागरिकहरू विरुद्ध कीभ बाहिरको शहर बुचामा अत्याचार गरेको बताइएको छ ।

‘हामी यी युद्ध अपराधीहरूलाई सजाय दिने कुरा सुनिश्चित गर्नका लागि सबै कुरा गर्नेछौं र त्यसका लागि अदालतमा उपस्थित हुनेछौं... मानवताविरुद्धको अपराधको विरुद्धमा प्रस्तुत हुनेछौँ ।’ उहाँले भन्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?