धर्मिक पर्यटकीय स्थल राजाजी डाँडामा मोटर पुगेपछि स्थानीय खुसी
गोरखापत्र अनलाइन
पुष १९, २०७८ सोमबार
लाहान–१६ धार्मिक पर्यटकीय स्थल राजाजी डाँडामा मोटरगाडी पुगेपछि स्थानीयहरु खुसी भएका छन् ।वर्षमा एकपटक मात्रै असारमा पूजा गर्न दुई घण्टा उकालो चढेर जाने स्थानीयहरु १५ मिनेटमै मोटर साइकल चढेर पुग्न सकिने गरी लहान नगरपालिकाले सडक निर्माण गरिदिएपछि स्थानीयहरु खुसी भएका हुन् ।