ललिता निबास प्रकरणमा जोडेर मेरो राजनीतिक चरित्र समाप्त पार्ने प्रयास भयो : गच्छदार
गोरखापत्र अनलाइन
आश्विन ७, २०७८ बिहीबार
नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कांग्रेसको आसन्न १४औ महाधिवेशनले स्थानीयदेखि केन्द्रीय तहसम्म नेता र कार्यकताहरुको इच्छा र चाहना अनुरुप पार्टीको आन्तरिक एकता तथा सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
महाधिवेशनमा आफ्नो सभापति पदमा उम्मेदवारी नभएको प्रष्टपार्दै उहाँले आफू सबैको इच्छा, चाहना र आवश्यकता अनुसार पार्टीको सुदृढीकरण...