जीवनमा एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री बन्ने प्रावधान चाहिन्छ : शर्मा
गोरखापत्र अनलाइन
आश्विन ३, २०७८ आईतवार
सत्तारुढ दल नेपाली काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको विश्वप्रकाश शर्माले आफ्नो उम्मेदवारीको सन्दर्भमा राजनीतिक घोषणापत्र सार्वजनिक गर्नुभएको छ ।