स्वराेजगार कार्यक्रमकाे प्रभाव, ऋणबाट मुक्त हुँदै हरुवाचरुवा
गोरखापत्र अनलाइन ,
आश्विन १३, २०७६ सोमबार
हाम्रो समाजमा वडादशैंको बेला एउटा उखान निस्किने गरिन्छ, ‘दशैं आयो ढोल बजाई, दशैं गयो ऋण बोकाई’ तर यसपटक विजयादशमीमा अति विपन्न र हरुवाचरुवा परिवारको सूचीमा रहेका धनगढीमाई नगरपालिका–९ स्थित मुसहर्नियाका सीतादेवी सदालाई यस्तो उखानले प्रभाव नपार्ने भएको छ ।