निषेधाज्ञापछि सुनसान वीरगञ्ज बजार
गोरखापत्र अनलाइन ,
श्रावण १०, २०७७ शनिबार
पछिल्ला केही दिनमा दैनिक नयाँ संक्रमित फेला पर्न थालेपछि कोरोना संक्रमण नियन्त्रण बाहिर जान नजाओस भनी स्थानीय प्रशासनले वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालका लागि निषधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको कारण शनिबार पहिलो दिन वीरगञ्ज बजार क्षेत्र सुनसान बनेको छ । सडकमा अत्यावश्यक कामले हिँडेका केही सर्वसाधरण, डिउटीमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सफाईकर्मी मात्रै देखिन्थे भने वीरगञ्ज बाहिरबाट वीरगञ्ज आएकालाई...