कपिलवस्तुमा चार महिनामा आठ हजार पाँच सय सवारी कार्वाही, ५५ लाख राजश्व संकलन
गोरखापत्र अनलाइन
मंसिर ११, २०७८ शनिबार
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले चालू आर्थिक वर्ष ०७८/०७९ को चार महिनाको अवधिमा ५५ लाख ९७ हजार राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयले साउनदेखि कार्तिकसम्म सो राजश्व संकलन गरेको हो ।