प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हाे : प्रधानमन्त्री देउवा
गोरखापत्र अनलाइन
आश्विन २४, २०७८ आईतवार
प्रधानमन्त्री शेरबहादुुर देउवाले शिक्षालाई हरेक नेपालीले नैसर्गिक अधिकाका रुपमा लिएको बताउँदै शिक्षालाई मौलिक हकका रुपमा राज्यले अंगिकार गरेको बताउनुुभएको छ ।
उहाँले आज पोखरामा गण्डकी प्रदेलाई पूुर्ण साक्षर प्रदेश घोषणा गर्दै प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको र यसको बिकल्प दिन नसकिने बताउनुुभयो ।