बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणापछि कतै आशा, कतै निराशा
गोरखापत्र अनलाइन
मंसिर २२, २०७८ बुधबार
“राति सुतिरहेका थियाैँ, एक गाउँ नजिकै रहेको डुंग्रीगाडमा पानीको सतह बढ्यो र अब घर नै बगाउँछकी भनेर साना लालाबालाहरु बोकेर भाग्यौँ, मष्टा गाउँपालिका १ डुंग्रीका स्थानीय रामचन्द्र रोकायाले भन्नुभयो, भागेको एक घण्टा भित्र आफूहरुले बसोबास गर्दै आएको घर बाढीले बगाएर लग्यो ।