दशैँमा चामल अभाव
दशैँको मुखमा दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामलको अभाव भएको छ । स्थलमार्ग भएर आउनुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ ।
कुटपिटबाट प्रशासकीय अधिकृत घाइते
जिल्लाको पश्चिम क्षेत्रमा पर्ने सोरु गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सदरमुकाम गमगढीबाट आफनो कार्यक्षेत्र जाँदै गर्दा विप्लव समुहका कार्यकर्ताले कुटपिट गर्दा घाईते भएका छन ।
अछाममा जीप दुर्घटनामा आठजना घाइते
यात्रुसहित सदरमुकाम मंगलसेनबाट रामारोशन गाउँपालिकाको मलातीकोट जाँदै गरेको जीप मंगलसेन नगरपालिका–५ देउपुन्नास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु
दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको घर नजिकै चट्याङ परेको थियो । घर नजिकै बाँधेका एक हलगोरु र तीन गाईको मृत्यु भएको हो ।
वन्यजन्तु र पशुचौपायाबीच द्वन्द्व बढ्दै
मार्मा गाउँपालिका–२ का लोकेन्द्रबहादुर सिंहका एक महीना अघि दुई बाख्रा र एक खसी जङ्गलमा चराउन लगेका बेला चितुवाले खाइदियो ।
ठेकेदारको लापरवाहीले रंगुनमा पुल बनेन
डडेल्धुराको परशुराम नगरपालिकामा पर्ने रंगुन नदीमा पुल बन्ने भएपछि खुशी भएका यहाँ बासिन्दाको खशी लामो समय रहेन ।
कर्णेलको रगतले सुत्केरीको जोगियो ज्यान
नेपाली सेनाको डोटी सिलगढीस्थित रुद्रध्वज गणका गणपति रत्नकेशर खड्काले दिनुभएको रगतले जिल्लामा एक सुत्केरीको ज्यान बचेको छ ।
जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश
सुदूरपश्चिम प्रदेशमा १२ जनामा डेङ्गुको सङ्क्रमण, एकको मृत्यु
सुदूरपश्चिममा १४.४ प्रतिशत महिला शारीरिक हिंसामा
सुदूरपश्चिम प्रदेशमा कूल महिला जनसङ्ख्यामध्ये १४ दशमलव ४ प्रतिशत महिला शारीरिक हिंसामा पर्ने गरेका छन् ।