जुम्लामा एकै दिन ४२ जनाले कोरोना जिते
गोरखापत्र अनलाइन ,
भाद्र २५, २०७७ बिहीबार
जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि घर फकाईएको हो । निर्माण व्यवसायी संघको कार्यालयमा रहेको आईसोलेशनमा रहेका २६ जना, जिल्ला कारागारमा आईसोलेशनमा रहेका ८ जना, हिमा गाउँपालिकाको आईसोलेशनमा रहेका ६ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेशनमा रहेका २ जना गरी ४२ जनाको...