बारा, पर्सा र रौतहटका थप ३७ जनामा कोरोना संक्रमण पुष्टि
गोरखापत्र अनलाइन ,
भाद्र २४, २०७७ बुधबार
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो पीसीआर परिक्षणको क्रममा बारा, पर्सा, रौतहटका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणको क्रममा बाराका ९,पर्साका ६ र रौतहटका २२ जना सहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
मंगलबार राति सार्वजनिक गरिएको तथ्यांङ्क अनुसार २ सय ९० जनाको स्वाव परिक्षण...