सुदूरपश्चिममा थप आठ जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन ,
भाद्र १८, २०७७ बिहीबार
जिल्ला प्रहरी कार्यालय दार्चुला सहित सुदुरपश्चिमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विहिबार डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका १ जना, डोटी जोरायल गाउपालिकाका ४, अछाम मेल्लेख गाउपालिकाका १,चौरपाटी गाउपालिकाका १,बझाङ बुङ्गल नगरपालिकाका १ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड १९ प्रयोगशाला ईन्चार्ज ईश्वरी प्रसाद भूषालले...