logo
२०८१ जेष्ठ ५ शनिवार



कोरोनाको त्राससँगै सुनसान पोखरा नगरी (फोटो फिचर)

प्रदेश |


कोरोनाको त्राससँगै सुनसान पोखरा नगरी (फोटो फिचर)


तारा चापागाईं दुबे
पोखरा, भदौ ११ गते । विश्वभर कोरोनाको बढ्दो सङ्क्रणसँगै पर्यटकीय नगरी पोखरामा पर्यटक आवागमन रोकिएपछि त्यतिकै सुनसान थियो । त्यसमा पनि कोरोनाको सङ्क्रमण र यसबाट मृत्यु हुने क्रम शुरु भएसँगै जारी गरिएको निषेधाज्ञाले वातावरण थप सुनसान भएको छ ।
सधैँ स्वदेशी तथा विदेशी पर्यटकको भीड हुने पोखराको फेवाताल शून्य छ । सडकमा कतैकतै फाट्टफुट्ट पर्यटक मात्र देख्न पाइन्छ । निषेधाज्ञामा पोखराका दृश्यहरू तस्बिरमाः

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?