भेरी अस्पतालमा करिब पाँच सय स्वाब परीक्षणको पर्खाइमा
गोरखापत्र अनलाइन
श्रावण १४, २०७७ बुधबार
बाँके, बर्दिया, दाङ, प्युठान र सल्यान लगायतका जिल्लाको स्वाब परिक्षणको कार्य गर्दै आएको यहाँस्थित भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्याबमा अहिले करिब ५ सय स्वाब परिक्षणको पखाईमा रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार भेरी अस्पतालको उक्त प्रयोगशालामा परीक्षणको लोड धेरै बढेको र सरसफाई गर्नु परेकोले करिब पाँच सय स्वाब परीक्षणको पखाईमा छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति...