कुलोबाट लडेर कृष्ण र सर्पले टोकेर लक्ष्मणको मृत्यु
गोरखापत्र अनलाइन ,
श्रावण ८, २०७७ बिहीबार
खेतमा पानी लगाउँन जाँदा उदयपुरको कटारी नगरपालिका वडा नं १४ घुर्मिका ५७ वर्षिय कृष्णबहादुर मगरको कुलोको डिलबाट लडेर मृत्यु भएको छ । स्थानीय बादुरा खोलाबाट घुर्मी तिरको खेतमा पानी ल्याउन कुलो खन्ने क्रममा कुलोको आलीबाट खुट्टा चिप्लिएर लड्दा घटनास्थलमा नै निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताउनुभयो ।
कुलोबाट चिप्लिएर करिब ३० मिटर तल ढुङ्गामा पछारीएर मृत्यु...