नगरपालिकाका उपप्रमुखसहित थप २९ जना काेराना सङ्क्रमित
गोरखापत्र अनलाइन ,
जेष्ठ २६, २०७७ सोमबार
सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कमार विक सहित साेमवार थप २९ जना काेराना सक्रमण देखिएकाे छ । जिल्ला स्वास्थ्य प्रमुख पुष्पा थापा अनुसार सन्धिखर्क नगरपालिका वाडनम्वर १ का एक जना,६ नम्बर वाडका १२ जना,७ नम्वरवाडका १६ जना,सितगगा नगरपालिका १ जना र पाणिनि गाउपालिका १ जना गरि २९ जनामा सक्रमण पुष्टि भएकाे जानकारी दिनुभयाे ।