क्वारेन्टाइनका महिलालाई मर्यादा किट
गोरखापत्र अनलाइन
जेष्ठ २६, २०७७ सोमबार
भारतका विभिन्न शहरबाट आएर भैरहवा नमुना माविको क्वारेन्टाइनमा बसेका महिला तथा किशोरीहरूलाई नमूना एकीकृत विकास परिषद रुपन्देहीले मर्यादा किट वितरण गरेको छ । यो क्वारेन्टाइनमा रुपन्देहीसहित सुनसरी, ललितपुर, ताप्लेजुङ लगायत जिल्लाका महिला तथा पुरुष छन् ।
प्रदेश ५ सरकार सामाजिक विकास मन्त्रालय र सिद्धार्थनगर नगरपालिकाको समन्वयमा नमुनाले क्वारेन्टाइनमा रहेका १४ महिला र छ किशोरी गरी २० जनालाई मर्यादा किट वितरण गरेको...