निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : उच्च तहमा गुरुयोजना प्रस्तुत
भउचप्रसाद यादव
पुष २३, २०७८ शुक्रबार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको गुरुयोजना तयार भएको छ । विमानस्थल निर्माणको अध्ययनका लागि नियुक्त परामर्शदाता एम/एस सीजी–इन्फ्राटा बीडीए अथोरिटी जेभी र नेपालको जोशी एसोसिएट्सले गुरुयोजना तयार पारेको हो ।
तयार पारिएको गुरुयोजना बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...