लालु यादवलाई कोभिड–१९ सङ्क्रमणको खतरा भन्दै छोरा तेजस्वीद्वारा ध्यानाकर्षण
रासस / एनआई
बैशाख १६, २०७७ मंगलवार
आरजेडीका नेता तथा यादवका छोरा तेजस्वीले ट्वीटर सन्देशमा लेख्नुभएको छ, “पूर्व मुख्यमन्त्री तथा हाम्रा पिता यादवलाई उपचारमा सम्लग्न चिकित्सकलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको हुनसक्ने खबरले हामीलाई चिन्ता लागेको छ ।