अर्थतन्त्रको कमजोर तस्बिर
गोरखापत्र अनलाइन
पुष ५, २०७८ सोमबार
चालू आर्थिक वर्षको पहिलो चार महिनाको अर्थतन्त्रका मूलभूत परिसूचक भर्खरै सार्वजनिक भएका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मुलुकको वर्तमान अवस्थाबारे यी ताजा परिसूचकको विश्लेषण वाञ्छनीय छ । देशमा महँगीको अवस्था, अन्तर्राष्ट्रिय व्यापार, लगानी, विपे्रषणका अवस्थाको विश्लेषण त महìवपूर्ण हुने नै भए । त्यसका साथसाथै सरकारी खर्च र खासगरी पुँजीगत खर्चको विश्लेषण अझ जरुरी छ । मुुलुकमा लगानी, रोजगारी, उत्पादन,...