कोरोनासँगै अर्थतन्त्रको रथ
गोरखापत्र अनलाइन
आश्विन ५, २०७७ सोमबार
नेपाललाई आगामी दुई वर्षभित्र (२०२२) मा विकासशील मुुलुकको श्रेणीमा लैजाने लक्ष्य छ । र, एक दशकपछि (२०२०) मा मध्यम आय भएको मुलुक बनाउने लक्ष्यभेदनसमेत गर्नु छ । यी दुवै लक्ष्य नेपालीलाई २१औँ शताब्दीमा न्यूनतम मापदण्डमा जीवनयापन गर्न सक्ने बनाउनु हो । त्यसका लागि वार्षिक आठ÷नौ प्रतिशतको आर्थिक वृद्धिदर आवश्यक पर्छ । तर, संसारलाई नै सखाप पार्नेगरी कोरोना भाइरस (कोभिड–१९) को चुनौती आइप¥यो । यो चुनौतीले अर्थतन्त्रलाई गम्भीर...