नयाँ आधार वर्षपछिको अर्थतन्त्र
गोरखापत्र अनलाइन
चैत्र २, २०७७ सोमबार
देशको विकास योजनाका लागि तथ्याङ्कको भूमिका सर्वोपरि हुन्छ । सही तथ्याङ्कको अभावमा सही योजना बनाउन सकिन्न । सही तथ्याङ्कका लागि अध्ययन, अनुसन्धानको संस्थागत गति र प्रक्रियाहरूको विशिष्टता आफैँमा महìवपूृर्ण हुने नै भयो । त्यस सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले नयाँ आधार वर्ष केही दिन अघि मात्र सार्वजनिक गरेको छ । राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभाग देशको तथ्याङ्कको उत्पादन, वितरण र विश्लेषण...