मार्क्सवादमा पुनर्व्याख्या आवश्यक
गोरखापत्र अनलाइन
भाद्र १७, २०७८ बिहीबार
हरेक परिस्थितिसँग मिलाउन वरिष्ठ अर्थशास्त्री, दार्शनिक वा राजनीतिज्ञ भन्दै बहुधारमा चिनाइने हस्ती कार्ल मार्क्सले सन् १८६७ देखि १८८३ बीच ‘दास क्यापिटल’ नामक पुस्तकका तीन शृङ्खला लेखे । उनले १८४८ मा लेखेको ‘कम्युनिस्ट मेनिफेस्टो’ शीर्षकको राजनीतिक घारणा–पत्र विश्वभर चर्चित भयो । भौतिक सम्पत्तिलाई मानिसबीचको अन्याय, शोषण, दमनको कारण बताए । अडाम स्मिथले १७७६ मा ‘वेल्थ अफ नेसन’ लेख्दै आर्थिक–भौतिक सम्पन्नतालाई...