हामीचाहिँ सुध्रनु पर्दैन ?
गोरखापत्र अनलाइन
आश्विन ९, २०७७ शुक्रबार
प्रतीक्षारत रेलसेवा सुरुवातले अघिल्लो हप्ता समाचारको वृत्तलाई तरङ्गित बनायो । आमनागरिकले उत्साही रूपमा अवलोकन गरेको देखियो । नयाँ रेलसेवा प्रधानमन्त्री ओलीको पहिलो कार्यकालको एउटा महŒवाकाङ्क्षासमेत थियो । रेल, पाइपबाट तेल, आफ्नै पानीजहाज, घर–घरमा पाइपबाट ग्या