लैङ्गिकताको कसीमा नेपाली सांस्कृतिक पर्व
गोरखापत्र अनलाइन
आश्विन २३, २०७८ शनिबार
प्रत्येक चाडपर्वको आफ्नै महìव हुन्छ । मिठो खाने, राम्रो लगाउने, रमाइलो गर्ने र उपवास (व्रत) बस्ने आदि सबै चाडपर्वका विषेशताहरू हुन् । नेपालमा मनाइने पर्वहरू नागपञ्चमीबाट सुरु हुन्छ । जस्तै ः जनैपूर्णिमा, गौरा, कृष्णजन्माष्टमी, हरितालिका तीज, ऋषिपञ्चमी, नवदुर्गा, दशैँ, तिहार, छठ र होली आदि पर्छन् । नागपञ्चमीको दिन नागको पूजा पुरुषले गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । यसमा सर्पदंशबाट कसैलाई पनि गाह्रो नपरोस् भनेर...