नेपाल भारत सम्बन्धका आयाम
गोरखापत्र अनलाइन
माघ १२, २०७८ बुधबार
नेपालको दक्षिणी छिमेकी भारतले बेलायती शासनबाट स्वतन्त्र भएर गणतन्त्रात्मक संविधान जारी गरेपछि बर्सेनि दिवसका रूपमा खुसीयाली मनाउँदै आएको छ । आज भारतको ७३औंँ गणतन्त्र दिवस हो । गणतन्त्र दिवस धेरै देशमा गणतन्त्र बनेको दिनको सम्झनामा मनाउने दिनको नाम हो । २६ जनवरी, १९५० मा भारतीय संविधान लागू भएको मितिलाई दिवसका रूपमा सम्मान गर्दछ । गणतन्त्र दिवसमा नयाँ दिल्लीको राजपथमा भव्य परेडको आयोजना गरिन्छ । देशको रक्षा क्षमता,...