विकटमा टिकटको सास्ती
हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान जहाजले उडान नगर्दा टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् ।
पाक्नै लागेको धानमा फड्केको प्रकोप
झापामा सुरुवातदेखि नै धानमा विभिन्न रोगको प्रकोप देखा परेर पीडित बनेका किसानहरू पाकेको धानमा फेरि अर्को रोग देखापरेपछि समस्यामा परेका छन् ।
युरिया मलको अभाव: दिनभरि लाइन, साँझ रित्तै
बझाङका किसानलाई मल पाउन सास्ती भएको छ । गहँु बाली लगाउने बेलामा युरिया मल छर्कनुपर्ने भए पनि मलको सहज आपूर्ति हुन नसक्दा किसानले सास्ती भोगी रहनु परेको छ ।
सोमबार ह्वात्तै घट्यो सुनको मूल्य
साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
स्याउ किसानको चिन्ता टिपेर कहाँ राख्ने ?
हुम्लाका स्याउ किसानलाई स्याउ टिपेर भण्डारण कसरी गर्ने भन्ने चिन्ताले सताउन थालेको छ ।