विद्यालयको जग्गा भाडामा लिएर केरा खेती
गोरखापत्र अनलाइन ,
कार्तिक १९, २०७६ मंगलवार
विद्यालयको जग्गा ठेक्कामा लिएर तीनवर्ष देखि केरा खेती गर्दै आउनु भएकी कैलाली घोडाघोडी नगरपालिका वडा नम्बर १ का मालती बिकले राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । जिल्ला विकास समन्वय समिति कैलालीका सदस्य समेत रहेकी बिक यतिबेला घोडाघोडी नगरपालिका – ८ तारानगरमा रहेको केरा बारीमा व्यस्त हुनुहुन्छ