विदेश नगएर के भो ? नेपालमै बजार !
गोरखापत्र अनलाइन ,
बैशाख १४, २०७७ आईतवार
बन्दाबन्दीले देशै ठप्प भएसँगै दुबई, कतारलगायतका देशमा तरकारी निर्यात रोकिएपछि किसान छविलाल न्यौपानेलाई अब के गर्ने भन्ने छटपटी भयो । बारीमा लटरम्म तरकारी फल्न थालेका बेला कोरोनाको त्रासले विश्व नै ठप्प भएपछिको जटिल परिस्थितिमा पनि उहाँले हरेस खानु भएन । बारीमा तरकारी कुहिरहेका बेला उहाँले भने काठमाडौँ, पोखरालगायतका सहरमा आफ्ना उत्पादन पठाइरहनुभएको छ ।
मे