स्थायी राजधानी प्रस्तावपछिकाे तनाब मूल्याङ्कन गरी बुटवलका बिशेष स्थानमा निषेधित क्षेत्र घाेषणा
गोरखापत्र अनलाइन
आश्विन १७, २०७७ शनिबार
प्रदेश ५ को स्थायी राजधानी दाङकाे भालुबाँङ बनाउन सरकारले पेश गरेको प्रस्ताव विरुद्ध विरोध बढेपछि बुटवलका विभिन्न्न ठाउलाई निशेधित क्षेत्र तोकिएको छ ।
त्यस्तो निषेधित क्षेत्र प्रदेश मन्त्रालय तथा प्रदेश सभाहरु भएका स्थानहरुमा केन्द्रित छन् ।
जिल्ला प्रशाशन कार्यालय रुपन्देहीले प्रदेश सभाको कार्यालय रहेको इटाभट्टी आसपासको क्षेत्र, प्रदेश सरकारका मन्त्रालय भएका स्थान र मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय...